२०८३, आश्विन १ गते

Sep 17 2026

आफ्नो व्यवहार सच्याउन श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखको चेतावनी

आफ्नो व्यवहार सच्याउन श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखको चेतावनी

रोज नेपाल
बुधवार, जेठ ६ २०८३
रोज नेपाल
बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

    संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि बुधवारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

    त्यसको जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो भनेर प्रश्न गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij