२०८३, आश्विन १ गते

Sep 17 2026

काठमाडौंमा बेलायती मन्त्री सीमा मल्होत्रा

काठमाडौंमा बेलायती मन्त्री सीमा मल्होत्रा

रोज नेपाल
शुक्रवार, जेठ ८ २०८३
रोज नेपाल
शुक्रवार, जेठ ८ २०८३
  • लण्डन । बेलायती मन्त्री सीमा मल्होत्रा तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आईपुगेकी छन् ।नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो ।

    नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भनेका छन्, ‘बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हो । यो दुई देशबीच मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका पनि हो ।’भ्रमणका अवसरमा मन्त्री मल्होत्राले नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij