२०८३, आश्विन १ गते

Sep 17 2026

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौं। नेपालमा आज पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण कोशी, बागमती, र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा मेघगर्जन, चट्याङ्ग र हल्का वर्षाको सम्भावना रहेको छ । तराई भू-भागमा तापक्रम बढ्ने (तातो लहर/तातो दिन) सम्भावना रहेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अति आवश्यक नपरि घरबाट बाहिर ननिस्कन र टाढाको यात्रा गर्दै हुनुहुन्छ भने सुरक्षा अपनाउनुहन् मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij