२०८३, आश्विन १ गते

Sep 17 2026

आज सुन चाँदीकै मुल्य घट्यो

आज सुन चाँदीकै मुल्य घट्यो

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौं। आज सुन चाँदीकै मुल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन तोलाम २८ सयले घटेर प्रतितोला २लाख ९० हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज आइतबार चाँदीको मुल्यमा थोरै गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघको जानकारी अनुसार आज आइतबार चाँदी १ सय ५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। भने शुक्रबार चाँदी तोलामा ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij