२०८३, आश्विन १ गते

Sep 17 2026

बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन

बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् । 

    मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् । भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij