२०८३, आश्विन १ गते

Sep 17 2026

असार १० गते सम्म कक्षा १२ को परीक्षा नतिजा प्रकाशित गर्ने तयारी

असार १० गते सम्म कक्षा १२ को परीक्षा नतिजा प्रकाशित गर्ने तयारी

रोज नेपाल
सोमवार, जेठ ११ २०८३
रोज नेपाल
सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा नतिजा असार १० गतेसम्म प्रकाशित  तयार गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डले यही अहिले छिटो छिटो उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बताएको छ।
    हाल उत्तरपुस्तिका परीक्षणको काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले बताउनु भयो। कर्मचारीहरू तीव्र रूपमा खटिरहेका उहाँले जानकारी दिनुभयो।

    कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न सरकारले बोर्डलाई निर्देशन दिएको छ।

    माध्यमिक शिक्षा परीक्षा एसइई नतिजा सरकारले एक महिना अर्थात वैशाखभित्रै प्रकाशित गर्न दिएको निर्देशनअनुसार एसइई नतिजा प्रकाशित भइसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij