२०८३, आश्विन १ गते

Sep 17 2026

सभापति लामिछाने भारत पाँच दिने भ्रमणका लागि प्रस्थान

सभापति लामिछाने भारत पाँच दिने भ्रमणका लागि प्रस्थान

रोज नेपाल
सोमवार, जेठ १८ २०८३
रोज नेपाल
सोमवार, जेठ १८ २०८३
  • काठमाडौँ \  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। 

    लामिछाने भारतीय जनता पार्टी भाजपा का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची छ।   लामिछाने जेठ २२ गते स्वदेश फर्किनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij