२०८३, आश्विन १ गते

Sep 17 2026

प्रहरीले स्रोत नखुलेको ४० लाख नगदसहित न्युरोडबाट एक युवकलाई पक्राउ

प्रहरीले स्रोत नखुलेको ४० लाख नगदसहित न्युरोडबाट एक युवकलाई पक्राउ

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगदसहित न्युरोडबाट बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर–८ जौवारी घर भएका २३ वर्षीय स्वरूप राज दवाडी छन् ।

    उनको साथबाट स्रोत नखुलेको ४० लाख बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले  बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij