२०८३, आश्विन १ गते

Sep 17 2026

जुम्लामा पर्खाल भत्काउँदा भेटियो शंकास्पद वस्तु

जुम्लामा पर्खाल भत्काउँदा भेटियो शंकास्पद वस्तु

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • नेपाली सेनाले जुम्लामा फेला परेको शंकास्पद वस्तु फेला निष्क्रिय पारेको छ।

    चन्दननाथ नगरपालिका-६ जिल्ला समन्वय समितिको परिसरभित्र शंकास्पद वस्तु फेला परेको हो।

    नयाँ भवन निर्माणको लागि डोजरले पर्खाल भत्काउने क्रममा शंकास्पद वस्तु फेला परेको हो।

    सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij