२०८३, आश्विन १ गते

Sep 17 2026

जेनजी आन्दोलनमा प्रहरी दमनबारे न्यायिक छानबिन समिति गठन माग

जेनजी आन्दोलनमा प्रहरी दमनबारे न्यायिक छानबिन समिति गठन माग

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । जनता प्रगतिशिल पार्टी नेपालले जेनजीको प्रदर्शनका क्रममा भएको घटनालाई मानवताविरुद्धको अपराधको संज्ञा दिएको छ ।

    यो पार्टीले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । भ्रष्टाचारको विरोध गरेर प्रदर्शन गर्दा राज्यले गोली हानेर व्यक्ति हत्या गरेको आरोप लगाएको छ ।

    यो घटनाका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग जनता प्रगतिशिल पार्टीले राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij