२०८३, आश्विन १ गते

Sep 17 2026

आज सुन चाँदीको मुल्यू घट्यो

आज सुन चाँदीको मुल्यू घट्यो

रोज नेपाल
मंगलवार, आषाढ ३० २०८३
रोज नेपाल
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । नेपाली बजारमा आज छापावाल  सुनको मूल्य घटेको छ ।

    आज मंगलबार सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो । आज मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज  मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij