२०८३, आश्विन १ गते

Sep 17 2026

अझै निभेन एमाले कार्यालय छेउको सोफा कम्पनीको आगो

अझै निभेन एमाले कार्यालय छेउको सोफा कम्पनीको आगो

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौं । मंगलबार भएको जेनजी प्रदर्शनकारीहरूको ध्वंसात्मक प्रदर्शनका कारण च्यासलस्थित एक सोफा कम्पनी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

    नेकपा एमालेको पार्टी कार्यालय नजिकै रहेको उक्त कम्पनीमा हिजो रातिदेखि आगलागी भएको थियो ।

    उक्त कम्पनीमा अहिले पनि आगलागी भइरहेकै छ ।

    स्थानीयका अनुसार एमाले पार्टी कार्यालयको आगो नियन्त्रणमा आइसके पछि राति प्रदर्शनकारीले यो उद्योगमा आगो लगाएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij