२०८३, आश्विन १ गते

Sep 17 2026

सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, आन्दोलन र अनशनका कार्यक्रम फिर्ता

सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, आन्दोलन र अनशनका कार्यक्रम फिर्ता

रोज नेपाल
शनिवार, श्रावण १६ २०८३
रोज नेपाल
शनिवार, श्रावण १६ २०८३
  • काठमाडौं । सरकार र लघुवित्त पीडित समूहबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो ।

    यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij