काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to rosenepal.com Site By : Sobij