२०८३, आश्विन १ गते

Sep 17 2026

निषेधाज्ञा र कर्फ्यू खुलेपछिको काठमाडौं

निषेधाज्ञा र कर्फ्यू खुलेपछिको काठमाडौं

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौं । मंगलबारदेखि अस्तव्यस्त रहेको काठमाडौं बिस्तारै लयमा आउन थालेको छ।

    मंगलबार रातिदेखि लागेको कर्फ्यू र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ। 

    निषेधाज्ञा हटाइएपछि काठमाडौं बिहानदेखि मानिसहरूको चहलपहल बढेको छ। 

    सडकमा सवारी साधनको आवतजावत पनि बढेको छ।

    सार्वजनिक यातायात पनि छिटपुट चलिरहेका छन्। लामो दूरीका सवारी साधनहरू बिहानैदेखि चलेका छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij