२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ

प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ

रोज नेपाल
सोमवार, भाद्र १ २०८३
रोज नेपाल
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

    त्यसपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिएका हुन् ।

    ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुख अर्यालले बैठकमा भने । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij