२०८३, आश्विन १ गते

Sep 17 2026

नक्कली कागजातबाट पासपाेर्ट बनाउनेलाई पार्किङसँग तुलना गर्न मिल्दैन  : हर्कराज राई ।

नक्कली कागजातबाट पासपाेर्ट बनाउनेलाई पार्किङसँग तुलना गर्न मिल्दैन  : हर्कराज राई ।

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । सांसद हर्कराज राईले पासपोर्ट दुरुपयोग रोक्न सरकारलाई कडा कानुनी व्यवस्था गर्न सुझाव दिएका छन्।

    विदेशमा जाने नेपाली कामदारको पासपोर्ट रोजगारदाता कम्पनीले कब्जामा लिने, पारिश्रमिक नदिने तथा विभिन्न प्रकारका शोषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

    राईले नक्कली कागजात बनाएर पासपोर्ट निकाल्ने कार्यमा हालको जरिवाना अत्यन्त न्यून भएकाले कम्तीमा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गर्नुपर्ने बताए।

    पासपोर्ट रोक्का वा नियन्त्रणमा राख्ने विषयमा पनि स्पष्ट समयसीमा र कानुनी व्यवस्था आवश्यक रहेको भन्दै उनले सम्बन्धित मन्त्रालयले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij