२०८३, आश्विन १ गते

Sep 17 2026

सुरुङमार्ग नजिक ठोक्किए २ बस

सुरुङमार्ग नजिक ठोक्किए २ बस

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा नौबिसे खण्डको सुरुङमार्ग नजिक दुईवटा बस ठोक्किएका छन् । विपरीत दिशामा रहेका बा ४ ख २२१५ र बा ३ ख १७४५ नम्बरका बस ठोक्किएका हुन् ।

    प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुबै बसमा धेरै क्षति पनि भएको छैन ।तर सडकमै भएकाले सवारी साधनको जाम भएको छ ।

    घटनास्थलमा पुगेका प्रहरीहरुले यातायात सन्चालनको व्यवस्थापन मिलाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij