२०८३, आश्विन १ गते

Sep 17 2026

राप्रपाका जुम्ला अध्यक्षसहित चारजना निलम्बित

राप्रपाका जुम्ला अध्यक्षसहित चारजना निलम्बित

बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चारजना नेतालाई कारबाही गरेको छ ।

    कार्यसम्पादन समितिको बैठकले जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाही, जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाईसहित कारबाही गरेको हो ।

    उनीहरूलाई एक वर्षका लागि निलम्बन गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij