२०८३, आश्विन १ गते

Sep 17 2026

अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

शुक्रवार, कार्तिक १ २०८२
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं ।  धनकुटा नगरपालिका-७ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय निर्मल पौडेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले बसपार्कबाट जिरोप्वाईन्टतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij