२०८३, आश्विन १ गते

Sep 17 2026

रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि जिम्मेवारी सम्हालेकी छन् ।

    ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उनले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । अर्यालले रुबीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए ।

    यही चैत २७ गतेको ठाकुर उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij