काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।
बैठक साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको उनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले बताए ।

© 2026 All right reserved to rosenepal.com Site By : Sobij