२०८३, आश्विन १ गते

Sep 17 2026

लेखा समितिमा कांग्रेस उम्मेदवारलाई एमाले र नेकपाको समर्थन

लेखा समितिमा कांग्रेस उम्मेदवारलाई एमाले र नेकपाको समर्थन

रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् । 

    सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपाका सांसद युवराज दुलालले जानकारी दिएका हुन् । उनका अनुसार लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने विषयमा विपक्षी दलहरूबीच सहमति जुटेको छ ।

    प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता प्रक्रिया सुरू हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij