२०८३, आश्विन १ गते

Sep 17 2026

काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज

काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज

रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ ।

    नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij