काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ ।
अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि स्थानीयको एक समूहले विरोध जनाउँदै डोजरमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to rosenepal.com Site By : Sobij