काठमाडौं ।सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा तलासी लिएको छ ।
बानिँयाले अवैध सम्पत्ति कमाई गरेको शंकामा सम्पत्ति शुद्धीकरण विभागले उनको घरमा तलासी लिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री बानिँया ‘ए’ वर्गको ठेकेदारसमेत हुन् ।