२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिँदै

रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिँदै

रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको हो ।

    रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा वैशाख २६ र २७ गते प्रशिक्षण कार्यक्रम राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

    यसअघि चैत ३ र ४ गते रास्वपाले जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij