काठमाण्डौं । शसस्त्र प्रहरी बलका वरिष्ठ उपरिक्षक राजेश उप्रेतीले विपद व्यवस्थापन राष्ट्रिय सुरक्षा पनि भएका बताएका छन् ।
काठमाण्डौंमा भएको विपद जोखिम न्यूनिकरण व्यवस्थापन कार्यक्रममा आफ्ना धारणा राख्दै उनले त्यस्तो बताएका हुन् ।
यस क्रममा समुदायको शसक्तिकरण, फौजको आन्तरीक तयारी ,सम्वन्वय र भविश्यका योजना महत्वपूर्ण रहने उनले बताए ।