२०८३, आश्विन १ गते

Sep 17 2026

आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टद्वारा राजीनामा

आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टद्वारा राजीनामा

रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
  • काठमाडाैं। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

    उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्। सरकारले अघिल्लो कार्यकालमा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने नीति लिएसँगै भट्ट दबाबमा परेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij