काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भइसकेको बताएका छन्। उनले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारे। सानेपामा मंगलबार विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतका लागि आयोजित प्रशिक्षण...
© 2026 All right reserved to rosenepal.com Site By : Sobij