२०८३, आश्विन २ गते

Sep 18 2026

राजनीति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दैछ। पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला बस्न लागेको बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। कांग्रेस केन्द्रीय कार्यालय बीपी भवन, सानेपामा बिहान ११ बजे बैठक बोलाइएको हो।...

  • © 2026 All right reserved to rosenepal.com Site By : Sobij