२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपाको केन्द्रीय पदाधिकारी सङ्ख्या १९ सदस्यीय हुने

रास्वपाको केन्द्रीय पदाधिकारी सङ्ख्या १९ सदस्यीय हुने

रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
रोज नेपाल
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारी सङ्ख्या १९ सदस्यीय हुने भएको छ । विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो ।

    विधान संशोधन गर्दै एक वरिष्ठ र एक जना सहमहामन्त्री थपेर १९ सदस्यीय बनाउने निर्णय भएको हो । यसअघि सहमहामन्त्री चार जना र वरिष्ठ नेताको व्यवस्था थिएन ।

    सभापति १

    वरिष्ठ नेता १

    उपसभापति ३ (१ महिला)

    महामन्त्री २

    सहमहामन्त्री ५ (१ महिला)

    प्रवक्ता १

    सह प्रवक्ता ३ (१ महिला)

    कोषाध्यक्ष १

    सहकोषाध्यक्ष २ (१ महिला)

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij