२०८३, आश्विन २ गते

Sep 18 2026

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति

आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं । सोमबार जेनजी पुस्ताले प्रदर्शनका लागि माइतीघरमा अनुमति पाएको छ ।

    काठमाडौं जिल्ला प्रशासनले जनजीले आयोजना गरेको प्रदर्शन माइतीघर मण्डलामा गर्न अनुमति दिएको हो ।

    निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij