२०८३, आश्विन २ गते

Sep 18 2026

आज पनी सुन चाँदीको मुल्यमा ओरालो

आज पनी सुन चाँदीको मुल्यमा ओरालो

रोज नेपाल
बिहिवार, आषाढ २५ २०८३
रोज नेपाल
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ ।  आज बिहीबार पनी नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    आज बिहीबार सुनको मूल्य  प्रतीतोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज बिहीबार चाँदीको मूल्य १ सय ६०रुपैयाँले  घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij