२०८३, आश्विन २ गते

Sep 18 2026

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (शुक्रवार) ऊर्जा उद्यमीहरूसँग छलफल गर्ने भएका छन् ।  ऊर्जा उद्यमीहरूलाई छलफलका लागि प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाएका छन् । 

    प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ । 

    ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले व्यवसायीहरूलाई छलफलमा बोलाएका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij