२०८३, आश्विन २ गते

Sep 18 2026

आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख  लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो  एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij