२०८३, आश्विन २ गते

Sep 18 2026

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

रोज नेपाल
मंगलवार, श्रावण २६ २०८३
रोज नेपाल
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसाे १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij