२०८३, आश्विन २ गते

Sep 18 2026

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
  • मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) मुस्ताङको भ्रमण पूरा गरी काठमाडौं फर्किएका छन् ।

    परिवारका सदस्यहरूसँगै शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री साहले त्यसै दिन साँझ प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरमा पुगेर पूजा-अर्चना गरेका थिए ।

    मुस्ताङको भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री साह आइतबार जोमसोम–बेनी सडकखण्ड हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij