२०८३, आश्विन २ गते

Sep 18 2026

कांग्रेस विवाद: बाेलायाे अनुशासन समितिको बैठक

कांग्रेस विवाद: बाेलायाे अनुशासन समितिको बैठक

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । कांग्रेसभित्र १५ औँ महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिरहेको बेला बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समुहले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति बैठक बोलाएको हो ।

     

    अनुशासन समिति बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij