२०८३, आश्विन २ गते

Sep 18 2026

देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना

देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना

रोज नेपाल
मंगलवार, भाद्र २३ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

    राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको हो । उहाँले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij