२०८३, आश्विन २ गते

Sep 18 2026

जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

    नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

    उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो।

    भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनलाई टाउकोमा गोली लागेर घाइते भएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij