२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपा बुटवलले गर्यो तिज मिलन कार्यक्रम

रास्वपा बुटवलले गर्यो तिज मिलन कार्यक्रम

रोज नेपाल
सोमवार, भाद्र २ २०८२
रोज नेपाल
सोमवार, भाद्र २ २०८२

  • बुटवल । रास्वपाले बुटवल उपमहानगरपालिका १३ ले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । 
    कार्यक्रम बुटवल उपमहानगरपालिका १३ बेलवास चोकमा रहेको नमस्ते पार्टीप्यालेसमा सम्पन्न भएको हो । 
    कार्यक्रममा रास्वपा प्रदेश कमिटि कोषाध्यक्ष दुर्गा अर्याल,रुपन्देही क्षेत्र न ३ का प्रस्ताबित उमेदवारहरु ज्ञानु पौडेल, रचना कार्की, कुसुम महर्जनको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा अतिथिको रुपमा नेपाली काँग्रेस बि.पी.की केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज देवी पौडेल लामिछानेको उपस्थिति रहेको थियो भने पुर्व जनप्रतिनिधि बेद प्रसाद गैरे लगायत रास्वपा पार्टीको कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । 
    गिता खनालको अध्यक्षतामा भएको सो कार्यक्रम बिमला गैरेले सन्चालन गर्नुभएको थियो भने उपस्थित सबैजना  दिनभर नाच गान रमाईलो गर्दै बस्नु भएको थियो । 
    कार्यक्रमले १३ नम्बर वडामा राधा मरासिनिको नेतृत्वमा रास्वपा महिला कमिटि गठन समेत गठन गरेको छ । 

    ffgt.JPG
    undefined
    Untitled-6 copy.JPG
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij