२०८३, आश्विन २ गते

Sep 18 2026

स्ट्याण्डर्ड चार्टर्डले गर्‍यो लाभांश घोषणा, कति दिने भयो?

स्ट्याण्डर्ड चार्टर्डले गर्‍यो लाभांश घोषणा, कति दिने भयो?

शुक्रवार, कार्तिक १ २०८२
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शुक्रबार बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको छ। 

    बैंकको सञ्चालक समितिले १९ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो। 

    यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ। 
    अघिल्लो पटक बैंकले ६.५ प्रतिशत बोनस सेयर सहित कुल २५.५ प्रतिशत लाभांश दिएको थियो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij