२०८३, आश्विन २ गते

Sep 18 2026

केपी ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

केपी ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

रोज नेपाल
बिहिवार, भाद्र ५ २०८२
रोज नेपाल
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

    अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको भन्दै उनले रिट दायर गरेका हुन् ।

    रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij