२०८३, आश्विन २ गते

Sep 18 2026

जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना प्रदर्शनकारी

जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना प्रदर्शनकारी

शुक्रवार, कार्तिक १ २०८२
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना प्रदर्शनकारी भएको नेपाली सेनाले जानकारी दिएको छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको बताएका हुन् ।

    थापाले आन्दोलनका क्रममा कम घातक नियन्त्रण उपाय अपनाएको जानकारी पनि दिए । सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij