२०८३, आश्विन २ गते

Sep 18 2026

विशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी

विशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी

बुधवार, कार्तिक २० २०८२
बुधवार, कार्तिक २० २०८२
  • काठमाडौं ।   जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड गर्नेविरूद्व कारबाहीको माग गर्दै विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ ।

    आज अदालतले जिल्ला परिसर काठमाडौंमा पुगेर जाहेरी दिएको हो। यसअघि सर्वोच्च र काठमाडौं जिल्ला अदालतले पनि प्रहरीमा जाहेरी दिइसकेका छन् ।

    विशेषले अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ क्षति भएको उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij