२०८३, आश्विन २ गते

Sep 18 2026

पूर्णबहादुर खड्काले बोलाए १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक

पूर्णबहादुर खड्काले बोलाए १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक

रोज नेपाल
शनिवार, बैशाख ५ २०८३
रोज नेपाल
शनिवार, बैशाख ५ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सदस्यहरूको बैठक बोलाएका छन् ।
    खड्काले पूर्वसभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन् । बैठक भोलि ११ः४५ बजे बस्ने तय भएको छ ।
    सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि खड्का अहिले आफूनिकट शीर्ष नेताहरूसँग छलफलमा छन् । खड्काले बोलाएको यो बैठकमा डा। शेखर कोइराला निकट नेताहरू पनि सहभागी नहुने भएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij