२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रोज नेपाल
आइतवार, बैशाख ६ २०८३
रोज नेपाल
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

    सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

     

    बैठक बस्न बोलाएको छ तर यजेण्डा भने खुलाएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij