२०८३, आश्विन २ गते

Sep 18 2026

राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वदेश फर्के

राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वदेश फर्के

रोज नेपाल
मंगलवार, बैशाख ८ २०८३
रोज नेपाल
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौँ ।  राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल साताव्यापी टर्कि भ्रमणपछि स्वदेश फर्केका छन् । उनी टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२७ मा बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    राष्ट्रिय सभा सदस्य अन्जान शाक्य, कृष्ण बहादुर रोकायसहित टर्किको इस्तानबुलमा भएको अन्तर व्यवस्थापिका संघको १५२ औ सभा कार्यक्रममा सहभागी हुन टोली वैशाख १ गते त्यसतर्फ प्रस्थान गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij