२०८३, आश्विन २ गते

Sep 18 2026

दल नेतामा सर्वसम्मत चयन भए आङदेम्बे

दल नेतामा सर्वसम्मत चयन भए आङदेम्बे

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ । भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । 

    निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । 

    आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएकाे निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij